काठमाडौ। अनटाइटल प्रोजेक्टको लागि नायक दिनेश केसी चयन भएको पत्रकार सानुकाजी श्रेष्ठले बताएका छन्। पत्रकार श्रेष्ठका अनुसार उक्त अनटाइटल फिल्मका लागि नायक केसीले १० लाख पारिश्रमिक बुझेका छन्। दोलखा फिल्मस प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा अनुबन्ध भएबापत उक्त रकम नायक केसीले बुझेका हुन्।

.dinesh kc online

 

dinesh kc news

प्रवासखबर सम्बादाता ३ं० असार काठमाण्डौ

झण्डै दर्जन फिल्म खेलिसकेका नायक दिनेश केसीले एक फिल्मको लागि निकै महंगो पारिश्रमिक बुझेका छन् । दोलखा फिल्मस्को ब्यानरमा निर्माण हुन गइरहेको एक अनटाइटल प्रोजेक्टको लागि उनले १० लाख पारिश्रमिक बुझेका हुन् ।

२०६७ सालदेखि यो रंगिन दुनियामा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए । छिट्टै फ्लोर जाने भनिएको यो चलचित्र विसुद्ध प्रेम कथामा आधारित रहनेछ । चलचित्रमा ४ नायिका रहने नायक केसीले डिसीनेपाललाई बताएका छन् । हाल नायिका छनौटको क्रममा रहेको फिल्म निर्माण संस्था दोलखा फिल्मस्ले जनाएको छ ।

Read More

दिनेश केसीले दर्जन बढी चलचित्रहरुमा अभिनय गरिसकेका छन् । यद्यपी, उनी दर्शकमाझ क्लीक हुने प्रयासमा छन् । चलचित्र क्षेत्रमा नायक बन्ने सपनाका साथ संघर्ष गरिरहेका उनले नयाँ प्रोजेक्टका लागि १० लाख रुपैँया पारिश्रमिक लिएको दाबी गरेका छन् ।

Read More